Techie IT
आईतबार, चैत्र ९,२०८१

काठमाडौंका पुराना नेता  निरेशलाल सिंहलाई ६ क मा प्रदेश सांसदको टिकट


काठमाडौं । नेकपा एमालेले काठमाडौंका १० मध्ये ८ वटा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ ।

जस अन्र्तगत उत्तरी काठमाडौंका पुराना नेता  निरेशलाल सिंहलाई क्षेत्र  ६ क मा प्रदेश सांसदको टिकट प्रदान गरेको हो ।


क्याटेगोरी : स्थानीय
ट्याग : #z, #निरेशलाल सिंह, #श्याम घिमिरे


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Fair
6:02 am6:17 pm +0545