Techie IT
बिहीबार, असार १९,२०८२

बूढानीलकण्ठ नगरपालिका ७ मा एमालेका बस नारायण महर्जनको प्यानल नै विजयी


नेकपा एमाले उम्मेदवार महर्जनको प्यानलले नेपाली कांग्रेसलाई फराकिलो मत अन्तरले पराजित गरेको हो ।

बस नारायण महर्जनले १०१५ मत पाएका छन् भने कांग्रेसले ४८४ मत पाएको छ ।

बस नारायण महर्जन सहित महिला वडा सदस्यमा राममाया महर्जन, दलित महिला सदस्यमा अनिता मिजार, खुल्ला सदस्य १ मा झपट ब. कार्की र खुल्ला सदस्य २ मा सावित्री ढकाल निर्वाचित भएका हुन् ।


क्याटेगोरी : स्थानीय
ट्याग : #बूढानीलकण्ठ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:11 am7:04 pm +0545