रविन पुतुवारको अध्यक्षतामा एमाले साङ्गला टोल कमिटि गठन

नेकपा एमाले तारकेश्वर नगरपालिका वडा नं १ वडा कमिटिकाे पहलमा अाज साविककाे साङ्गला वडा नं ६, साङ्गलाटाेलमा एक कार्यक्रम अायाेजना गरी कं. रविन पुतुवारकाे अध्यक्षतामा १३ सदस्य टाेल कमिटिकाे गठन गरेकाे छ ।
कार्यक्रमकाे अध्यक्षता वडा कमिटि अध्यक्ष कं. गाेपाल सापकाेटाले गर्नुभएकाे थियाे भने विशेष अतिथिकाे रूपमा वडा इन्चार्ज विदुर सापकाेटा उपस्थित हुनुहन्थ्याे ।
साेही अवसरमा उपस्थित सबैले पैसा उठाएर स्थानीय प्रकाश पुतुवार (मन्त्री) जाे विभिन्न शारिरिक समस्या बाट पिडित रहेकाे र पारिवारिक अार्थिक अवस्था पनि कमजाेर भएकाले भाइलाइ रू १०,९०० अार्थिक सहयाेग पनि गरेकाे छ ।
अाजकाे कार्यक्रममा कांग्रेस पार्टिका क्रियाशिल सदस्य गाेपाल श्रेष्ठले पार्टि परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नुभएकाे छ । उहाँलाइ कायर्क्रम अध्यक्ष गाेपाल सापकाेटा र वडा इन्चार्ज कं. विदुर सापकाेटाले टिका तथा खादा लगाएर पार्टि प्रवेश गराउँनु भएकाे थियाे ।
साङ्गलामा नेकपा एमालेकाे सांगठनिक सुदृणीकरणकाे अभियान व्यापक रूपमा अगाडी बढेकाे छ । कार्यक्रम एकदमै व्यवस्थित र मर्यादित ढङ्गले सम्पन्न भएकाे थियाे ।
क्याटेगोरी : स्थानीय
ट्याग : #एमाले साङ्गला टोल कमिटि
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्