Techie IT
आईतबार, असार २२,२०८२

कांग्रेस बुढानिलकण्ठको सभापतिमा राजाराम बुढाथोकीको प्यानलनै बिजयी


काठमाण्डौ ,असोज १६।

नेपाली कांग्रेस बुढानिलकण्ठको सभापतिमा राजाराम बुढाथोकीको ,प्यानल नै बिजयी भएको छ। उहाँले १५५ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटम प्रतिद्वन्द्वी राजन बुढाथोकीले ६८ मत हासिल गर्नुभएको थियो ।

यस्तै उपसभापतिद्वयमा सानुकान्छा श्रेष्ठ (१८१) र शम्भु कार्की (१७०), सचिवद्वयमा विजेन्द्र श्रेष्ठ (२०६), विजेन्द्र पुडासैनी (१७१),सहसचिवद्वयमा कुमार खड्का (१४५) र निर्मला आचार्य (पौडेल) १२८ मतल्याई विजय हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

 


क्याटेगोरी : स्थानीय
ट्याग : #कांग्रेस बुढानिलकण्ठ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:12 am7:04 pm +0545