Techie IT
आईतबार, असार २२,२०८२

साङला बालकुमारी माध्यमिक विद्यालयमा २० र २१ गते कोभिड भ्याक्सीन लगाइने

सार्वजनिक यातायातका चालक र सहचालकहरुलाई पनि लगाइने


काठमाडौं । तारकेश्वर नगरपालिकाको बालकुमारी माध्यमिक विद्यालय साङला वडा नं. १ बाट भेरोसेल खोप लगाइने भएको छ ।

साउन २० र २१ गते दुई दिन ५० वर्षदेखि माथिका नागरिकलाई  कोभिड भ्याक्सीन भेरोसेल खोपको पहिलो मात्रा लगाइने भएको छ ।

बिहान १० बजेदेखि ४ बजेसम्म  खोप लगाउनका लागि उमेर खुल्ने परिचय पत्र अनिवार्य लिएर जानुपर्नेछ ।

 

त्यस्तै सार्वजनिक यातायातका चालक र सहचालकहरुलाई पनि लगाइने भएको छ । बैदेसिक रोजगारीमा जाने नेपाली नागरिकहरु र नेपाल सरकारकाले तोकेका अत्यावश्यक सेवा संलग्न बाँकी व्यक्तिहरुलाई पनि लगाइने भएको छ ।


क्याटेगोरी : स्थानीय
ट्याग : #कोभिड भ्याक्सीन लगाइने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:12 am7:04 pm +0545