अजरबैजानका राष्ट्रपति भन्छनः विमान दुर्घटना हुनुमा रुसको संलग्नता छैन

अजरबैजानका राष्ट्रपति इल्हाम अलीयेभले रुसमाथि अन्जानमा विमान खसेको बताउनुभएको छ । आइतबार कजाकिस्तानको अकताउ नजिकै दुर्घटनाग्रस्त भएको नागरिक एजेडएएल विमान रुसमाथि ठोक्किएको बताए पनि घटना अन्जानमा भएको बताउनुभयो ।
रुसमाथि कुनै प्रतिशोध राख्न आवश्यक नरहेको उहाँको भनाइ छ । रुसले जानेर गल्ती नगरेको भन्दै उहाँले रुससँग प्रतिशोध राखेर अजरबैजान अघि नबढ्ने राष्ट्रपति अलीयेभले बताउनुभयो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #अजरबैजानका राष्ट्रपति भन्छनः विमान दुर्घटना हुनुमा रुसको संलग्नता छैन
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्