छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा ४४ हजार ५९ जना नयाँ संक्रमित
काठमाडौं, ९ मंसिर । विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण हुने देशको सूचीमा दोस्रो स्थानमा रहेको छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा ४४ हजार ५९ जना नयाँ संक्रमित फेला परेका छन् भने ५११ जनाको मृत्यु भएको छ ।
योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या ९१ लाख ३९ हजार ८६५ पुगेको छ भने मृतको संख्या १ लाख ३३ हजार ७३८ पुगेको छ ।
विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण हुने देशको सूचीमा अमेरिका पहिलो र भारत दोस्रो स्थानमा छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #भारतमा पछिल्लो २४ घण्टामा ४४ हजार ५९ जना नयाँ संक्रमित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्