नार्गाजुनका जनप्रतिनिधि भाइरस मार्न गल्ली गल्लीमा डिसइन्फेक्सन स्प्रे छर्दे
काठमाडौं । काठमाडौं नार्गाजुननगर क्षेत्र भित्रका विभिन्न स्थानमा डिसइन्फेक्सन स्प्रे कीटनाशक औषधि छर्कन थालीएको छ ।
विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ ९कोरोना भाइरस० को संक्रमणलाई महानगर क्षेत्र भित्र फैलिन नदिन यस्तो प्रयासको थालनी गरेको नार्गाजुन नगरपालिकाका प्रमुख मोहनबस्नेतले जानकारी दिए ।

बढी भीडभाड हुने अस्पताल, भित्री सहरका ,बाक्लो बस्ती रानीवन,सितापाइला , तरकारी बजारलगायतका स्थानमा कीटनाशक औषधी छर्किएको छ ।
नगरपालिकालले पहिलो चरणमा चार हजार लिटर क्षमताका तीन ओटा ट्याङ्करमार्फत कीटनाशक औषधि छर्किएको छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #नार्गाजुनका जनप्रतिनिधि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्