एलिनाको यो मन भित्र गिति एल्वम सार्वजनिक
काठमाडौ। एलिनाको यो मन भित्र सार्वजनिक भएको छ । फरक शैलिको गित लेखन र संगित गर्न पोख्त युवा लेखक तथा संगितकार ईरिक गिरीको शब्द संगित रहेको यो एल्वम सार्वजनिक भएको हो ।
विदेशमा रहेर पनि नेपाली गित संगितलाई माया गर्ने संगितकार ईरिक गिरी यो गित बाट निक्कै आशाबादी रहेको उनी बताउँछन् । एलिना चौहानको एकल स्वर रहेको गितमा एलिना स्वंयमले अभिनय गरेकी छिन् भने एलिनाको मनभित्र नेपाल आईडियल बाट चर्चामा आएका गाएक कृषलको चित्र प्रस्तुत गरिएको छ ।
शुक्रबार इरिक गिरी युट्युव च्यानलमार्फत गितको भिडियो सार्वजनिक गरिएको हो । गिरी कै संगित तथा शब्द रहेको गितमा विद्यार्थी जीवनमा हुने प्रेम आकर्षणलाई केन्द्रित गरेर भिडियो बनाइएको छ ।
मिठो गितको एरेन्ज भने देव लोहारको रहेको छ । एलिना र कृषललाई निर्देशक शक्ति प्रज्वल घिमिरेले विद्यार्थीको भूमिकामा प्रस्तुत गरेका छन् । सागर गौतमले छायांकन गरेको उक्त भिडियोलाई ह्वाईट मिडियाले निर्माण गरेको हो भने सम्पादन र कलर ग्रेडिङ् शक्ति प्रज्वल घिमिरेले नै गरेका हुन ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #यो मन भित्र
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्