आफ्नो फेसबुक आइडी बिरामी छ कि छैन थाहा पाइराखौँ
फेसबुक अहिले सबैभन्दा बढी चलाइने सामाजिक सञ्जाल अन्तर्गत पर्दछ । हामीले दैनिक रुपमा फेसबुक चलाइरहँदा दैनिक फोटो भिडियो पनि अपलोड गरिरहेका हुन्छौं । तर फोटो वा भिडियो अपलोड गर्ने क्रममा त्यो फोटो या भिडियो आफ्नै हो कि अरुको हो, कपिराइड हो कि कपिराइड नलाग्ने हो, भिडियोमा भएको म्युजिक कस्तो वा कस्को हो ? हामीले ती कुराहरू विचार गर्दैनौं र हाम्रो फोटो वा भिडियोमा कपिराइड जस्ता विभिन्न समस्याहरू देखा पर्दछ र जसको परिणामस्वरूप आफ्नो फेसबुक अकाउन्ट विरामी पर्दछ र अन्त्यमा अकाउन्ट डिसेबल अर्थात बन्द हुन पुग्दछ ।
तपाईं पनि आजै आफ्नो फेसबुक अकाउन्ट बिरामी छ कि छैन तलको भिडियो हेरेर जाँच गर्नुहोस् ।
भिडियो हेर्नको लागि यहाँ 🔘 क्लिक गर्नुहोस् ।
क्याटेगोरी : भिडियो, मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्