प्रियकां चोपडाको गोप्य तस्विर लिक भएपछि बबाल , हेर्नुहोस तस्विरहरु

हालै बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा र उनका श्रीमान अमेरिकी चर्चित गायक निक जोनासबीच सम्बन्ध विच्छेदको हल्ला चलेको छ। ३६ वर्षीया प्रियंका र २६ वर्षीय निकबीच गतवर्षको डिसेम्बर महिनामा भारतमा हिन्दु र क्रिश्चियन दुवै संस्कार अनुसार विवाह भएको थियो।
तर विवाह गरेको चार महिना नपुग्दै उनीहरु बीचमा खटपट सुरु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुमा हल्ला फैलिएको छ। प्रियंका निकबीच साना–साना कुरामा झगडा सुरु भएको र उनीहर सम्बन्ध विच्छेदको अवस्थामा पुगेको समाचारहरुमा उल्लेख छन्।


तर सम्बन्ध विच्छेदको हल्ला चलिरहेका बेला प्रियंकाले समाचार झुठो भएको पुष्टि गर्न खोजेकी छन्। उनले शनिबार एक पारिवारिक फोटो सार्वजनिक गरेकी छन्। प्रियंकाले श्रीमान निक उनका परिवार र आफ्नो सम्बन्ध अझ प्रगाढ भएको देखाउन खोजेकी छन्।

शनिबार प्रियंका निकका दाजुभाइहरुको सांगीतिक कार्यक्रममा सहभागी भइन्। उक्त कार्यक्रममा प्रियंकाका ससुरा समेत उपस्थित थिए। उनले फोटो पोस्ट गर्दै क्याम्पसनमा भनेकी छन्,‘निकका दाजुभाईसँग मेरो पहिलो सांगीतिक साँझ निकै रोमान्चक भयो, मैले परिवारसँग गर्वको महशुस गरिरहेको छु।’












क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #प्रियकां चोपडाको गोप्य तस्विर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्