हट केकीको हट फिटनेस, हेर्नुहोस तस्विरमा
नेपाली चलचित्रभित्र सुन्दर अभिनेत्री केकीले पछिल्लो समय आफ्नो शारिरिक स्वस्थतालाई पनि ध्यान दिन थालेकी छिन् । योगादेखि जुम्बासम्म उनको समय बित्ने गरेको छ । हलिउडदेखि बलिउडसम्मका धेरै अभिनेत्री आधा समय जिममा विताउने गर्दछन् । तर नेपालका अधिकाँस अभिनेत्रीहरु जिम जाँदैनन् । तर केकी भने शारिरिक अभ्यासमा कुनै कमी आउन दिएकी छैनन् । -आधा समय योगा र आधा समय जुम्वामा विताउने गरेकी छु,- उनले भनिन् -मानसिक र शारिरिक स्वस्थताका लागि यो अनिवार्य नै छ ।


म्यूजिक भिडियोबाट रंगमञ्चमा आएकी केकीको यात्रा नेपाली चलचित्रमा एक दशक वितिसकेको छ । सन् २०१० मा नेपाली चलचित्रबाट डुेब्यू गरेकी केकीको जीवनमा धेरै सफलता र थोरै असफलता पनि हात लागे । उनले सफलतालाई शीर चड्न कहिलेपनि दिइनन् तर असफलतालाई आत्मसाथ पनि गरिनन् ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #हट केकी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्