निर्देशक गणेश पाण्डेको शब्द र गायीका सुनिता अधिकारीको स्वर रहेको तिज गित चुरा सार्वजनिक
काठमाडौ । उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री निर्देशक अवार्ड’ जितेका चर्चित बृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’का निर्देशक गणेश पाण्डेको शब्द रहेको तिज गित सार्वजनिक भएको छ ।
पत्रकारीता र बृत्तचित्र निमार्णमा सफल भएका पाण्डेले पहिलो पटक नयाँ तिज गितको शब्द कोरोका हुन ।
शिव हमालको यूट्युवबाट सार्वजनिक भएको चुरा बोलको गितमा
चर्चित सर्जक शिव हमालको संगीत ,गायिका सुनिता अधिकारीको सुमधुर स्वरको जादु देखाएका छन भने प्रकाश भट्टले निर्देशन गरेका छन । राजेश घिमिरेको छांयाकंन , बिष्णु शर्माको सम्पादन रहेको चुरा गिति एल्वममा गायिका सुनिता अधिकारीको बेजोड नृत्य समेत देख्न सकीन्छ ।
भनिन्छ नि, जो संग जे छैन, त्यसको महत्व झनै बढी हुन्छ रे । मेरो आमाको कोखबाट दिदीबहिनी नभए पनि मलाई अगाध माया गर्ने थुप्रै दिदीबहिनी पाएको छु । त्यसैले पनि तीज र तिहार मेरो लागि सँधै विशेष छन् । तसर्थ यसपालि तीजमा तपाईंहरू सामु समसामयिक विषयवस्तु समेटिएको नयाँ गीत लिएर आएको गणेश पाण्डे बताउछन ।
हेर्नुहोस रमाइलो भिडियो
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #चुरा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्