बाहुबली स्टारहरू सँग फिल्म खेल्दै शाहरुखका छोरा
शाहरूख खानका छोरा आर्यन खानको भारतमा चर्चा चुलिएको छ । हालै रिलीज ‘द लायन किंग’मा आफ्नो आवाज दिएका आर्यन ‘बाहुबली’ स्टारहरूसँग फिल्म खेल्ने चर्चा चलेको छ ।
प्रभास र राणा दग्गुबातीको साथमा उनले साउथ फिल्ममा अभिनय गर्ने बताइएको छ । भारतीय मीडिया रिपोर्ट अनुसार उनले निर्देशक गुनेशकको माइथोलजिकल फिल्म’ हिरण्यकश्यप’बाट आर्यन खान फिल्म इंडस्ट्रिमा कदम राख्न सक्छन् ।
उक्त फिल्ममा उनि प्रहलाद भूमिकामा रहनेछन् । यसमा पनि बाहुबलिमा जसरी नै प्रभास र राणा दग्गुबाती एक अर्कामा दुश्मन देखिनेछन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #शाहरुखका छोरा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्