Techie IT
बिहीबार, फागुन १,२०८१

खुमन अधिकारि र मालती खरेलको नयाँ तिज गीत “पैसा मागम कि”बजारमा


काठमाडौँ – चर्चित लोकदोहोरी गायक खुमन अधिकारि र मालती खरेलको नयाँ तिज गीत “पैसा मागम कि” सार्बजनिक भएको छ । दर्जनौ चर्चित लोक भाकाहरु नेपाली सांगीतिक बजारमा पस्केर चर्चामा आएका गायक खुमन अधिकारी र मालती खरेलको तिज गीत अहिले चर्चामा रहेको छ ।

गायक खुमन अधिकारीको शब्द तथा संगीत रहेको यस गीतलाई आशिष अविरलले एरेन्ज गरेका छन् । छायाँकार दुर्गा पौडेलले छायांकन गरेको म्युजिक भिडियोलाई निर्देशक शंकर बिसीले निर्देशन गरेका छन् भने भिडियोमा मोडल शंकर बिसी र रश्मि तामाङलाइ फिचर्ड गरिएको छ ।

भिडियो हेर्नुहोस


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #मालती खरेल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Fair
6:41 am5:54 pm +0545