Techie IT
मंगलबार, माघ २९,२०८१

बाहुबलीकी आमा बनिन् पोर्नस्टार (भिडियो)


चलचित्र ‘बाहुबली’मा आमाको भूमिकामा देखिएकी शिवगामी देवी अर्थात राम्या कृष्णसेन पोर्नस्टार बनेकी छन् । तर उनी रियलमा नभएर एक चलचित्रका लागि पोर्नस्टार बनेकी हुन् ।

तामिल फिल्म ‘सुपर डिलक्स’ मा राम्यालाई सो भूमिकामा देख्न पाइने भएको छ । फिल्मको ट्रेलस बाहिर आएसँगै भाइरल भइसकेको छ ।

राम्याले फिल्ममा पोर्नस्टारको भूमिका निभाउन त्यति सहज नभएको बताएकी छन् । एक सिनका लागि ३७ पटकसम्म रिटेक लिनुपरेको उनको भनाई छ ।


(भिडियो)


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #बाहुबली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
15°
Clear
6:42 am5:53 pm +0545