Techie IT
बुधबार, चैत्र १२,२०८१

‘गलबन्दी’ काे मोडल अञ्जली अधिकारी चलचित्र ‘प्रेमगीत ३’ भुमिका पनि


नेपाली चलचित्रका चर्चित नायक प्रदिप खड्काकाे जाेडि लगभग तय भैसकेकाे हल्ला बाहिरीएकाे छ । चलचित्र ‘प्रेमगीत ३’को लागी गितकाे भुमिकाका लागि बोल माया’ बोलको भिडियोबाट चर्चामा आएकी र नयाँ भिडियो ‘गलबन्दी’ काे भिडियाेमा पनि देखिएकी चर्चित मोडल अञ्जली अधिकारी छानिएको हल्ला सुनिन थालेको हाे ।

 हिट चलचित्र ‘प्रेमगीत’ को तेस्रो सिरिज यस चलचित्रलाई सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गर्दैछन् ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #अञ्जली अधिकारी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
14°
Mist
5:59 am6:19 pm +0545