‘छ माया छपक्कै’ चलचित्रमा केकी फाईनल केकी र दिपकको जोडी

रोहित अधिकारी र दिपकराज गिरीको समुह र आईएमई ग्रुपको सयुक्त रुपमा निर्माण गर्न लागिएको चलचित्र’ छ माया छपक्कै’कोमा नायिका केकी अधिकारी फाईनल भएकी छिन् यो चलचित्र आउदो २०७६ साल को बिजयदशमीको अबसरमा प्रर्दशन आउने भनिएको निर्माण टिमले यस अघि चलचित्रको नाम र निर्माण टिम मात्र घोषणा अनौपचारिक रुप गरेको थियो तर आज राजधानी को एक होटल एक कार्यक्रमका बीच चलचित्रको अफिसियलरुप संचारकर्मी बीच नाम र कलाकार घोषणा गरेको छ |
नायिका केकी अधिकारी र दिपकराज गिरीसंग जोडी को रुपमा रहने छिन् र अन्य कलाकारहरुमा जितु नेपाल, दीपा श्री निरौला केदार घिमिरे माग्ने बुढा अहिलेसम्म फाईनल भईसकेका छन् भने अन्य कलाकार छनोट हुने क्रम जारि रहेकोछ यस चलचित्रको सम्पूर्ण लगानीको रकम निर्माता रोहित अधिकारीले गर्ने र चलचित्र प्रदर्शन भएपछि आमा सरस्वती मुभिज समुहलाई मुनाफा को ५० प्रतिशत दिने मा सहमति भई तिनसमुह को सयुक्त सहमति भई चलचित्र निर्माण गर्न लागेको हो यो चलचित्रको निर्देशकमा भने घामपानि र गोपी जस्ता चलचित्रका निर्देशन गरिसकेका निर्देशक दिपेन्द्र लामा ले गरिने छन यो चलचित्रमा शहर बस्ने एक युवती र सोझो अर्धबैशे पुरुष बीचको कथा रहने बुजिएको छ |
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #छ माया छपक्कै
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्