सुनिता अधिकारीको मौलिक गीत ‘लुरुरु हुरुरु’ बजारमा
काठमाडौँ । गायिक सुनिता अधिकारीले दर्शक, श्रोताका लागि अर्काे मीठो कोशेली लिएर आएकी छन् ।
यसअघि पानको मिसि लगायतका गीतबाट चर्चा बटुलेकी उनले ०७६ सालको सुरुमै मौलिक र उत्कृष्ट गीत ‘लुरुरु हुरुरु’ बजारमा ल्याएकी हुन् ।
प्रकाश सपुतको लय/शब्द रहेको गीतमा प्रकाश स्वयम् र सुनिताको स्वर रहेको छ । गीतको संगीत संयोजन आशिष अविरलले गरेका हुन् ।
बाग्लुङ आसपासका क्षेत्रमा प्रयोग हुने स्थानीय बोलिचालीको भाषिकालाई प्रयोग गरिएको गीत मौलिक प्रकृतिको छ ।
भाका नेपाल र साइन मिडियाको प्रस्तुती रहेको गीतको भिडियोमा गायक/गायिक प्रकाश र सुनिताकै मुख्य अभिनय रहेको छ ।
प्रकाश भट्टको निर्देशन रहेको गीतको भिडियोमा राजेश घिमिरेको छायांकन र विष्णु शर्माको सम्पादन रहेको छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४तारकेश्वरमा फागुन २१मा हुने प्रतिनिधिसभा चुनावका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
- ५मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ६काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ७तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ८विशेष महाधिवेशन पक्षधरको दबाब: १६५ क्षेत्रमा उम्मेदवारी, ६६ सिट सुनिश्चित गर्नुपर्ने






तपाईको कमेन्ट लेख्नुहोस्