Techie IT
बिहीबार, फागुन १,२०८१

पशुपति शर्माको ‘क्यार्न मया मारिचौ’ सार्वजनिक


लुट्न सके लुटपछी पशुपती शर्माको गीत ‘क्यार्न मया मारिचौ’ सार्वजनिक भएको छ । गीतमा शर्मा र सम्झना भण्डारीको आवाज रहेको छ । संगीत, शब्द तथा लय संकलन समेत गायक शर्मा कै रहेको छ । आशिष अविरलको संगीत संयोजन रहेको गीतको भिडियो प्रकाश भट्टले निर्देशन गरेका हुन् । राजेश घिमिरेको छायांकन रहेको भिडियो सम्पादन बिष्णु शर्माले गरेका हुन् । राजेश घिमिरेको कोरियोग्राफी रहेको भिडियोमा गायक गायिका नै फिचर्ड छन्।


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #पशुपति शर्मा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Fair
6:41 am5:54 pm +0545