नयाँ बर्षको अवसर पारेर मनमैजुमा तारकेश्वर साँझ हुँदै
तारकेश्वर काठमाडौ । नयाँ बर्षको अवसरमा तारकेश्वरको लोकतान्त्रिक चोकमा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना हुदै छ । सांस्कृतिक एवं मनोरन्जनात्मक कार्यक्रम मार्फत शुभकामना आयोजना गर्ने लागीएको आयोजक नविन नगर उपभोतmा तथा टोल बिकाश समितिले बताएको छ ।
तारकेश्वर नगरपालिका वडा नं ९ संगको सहकार्यमा संचालन हुने सो कार्यक्रममा स्थानिय एवं प्रसीद्ध कलाकारको प्रस्तुती रहने आयोजकले बताएको छ ।
कार्यक्रम बैशाख १ गते आइतबार दिनको २ बजे लोकतान्त्रिक चोकमा हुँदै छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #तारकेश्वर साँझ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्