सामाजिक सञ्जालमा प्रकाश ढकालको बैमानी मोयाको राज गाज
काठमाण्डौं । रमेश बि.क. रसाईली, गायक तथा सर्जक प्रकाश ढकाल र सिम्रन पोख्रेलको संयुक्त प्रस्तुतीमा नयाँ लोकदोहोरी गित बैमानी मोया सार्वजानिक भएको छ । सुनिता बुढा क्षेत्री र प्रकाश ढकालको स्वर रहेको गित बैमानी मोया गायक ढकालकै शब्द रचना तथा लय संकलनमा तयार भएको हो । राकेश सोनिको एरेञ्ज अनि श्यामश्वेत रसाईलीको मिक्सिङ्ग मास्टरीङ्गमा गितको अडियोको सम्पुर्ण काम प्रिज्म रेकर्डिङ्ग स्टुडियोमा भएको हो भने गितमा बिन्दु बिसी,रोश्नी रसाईली,राकेश सोनी र गोबिन्द अनेकको समुह स्वर रहेको छ ।
यिबोगान्त प्रेमकथामा आधारीत गितको म्युजिक भिडियोमा निक्स शर्मा र सिम्रन पोख्रेल फिचर छन ।
भिडियोमा शम्भु चालिसेको छायाकंन,रबिन बि.क.को सम्पादन र गायक स्वयम प्रकाश ढकालको निर्देशन रहेको छ ।
हेर्नुस् भिडियो –
क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
ट्याग : #प्रकाश ढकाल, #सामाजिक सञ्जालमा प्रकाश ढकालको बैमानी मोयाको राज गाज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्