Techie IT
मंगलबार, साउन १,२०८१

भरत भट्टको घाणो बोलको म्युजिक भिडियो सावजनिक


काठमाण्डौं । गायक भरत भट्टको शब्द, सँगीत र स्वरमा तयार भएको घाणो गीतको भिडियो सर्वजानिक भएको छ । घाणो गीतको भिडियोमा अनिल कटुवाल र सन्चिता बोलाकेको अभिनय हेर्न सकिन्छ ।

भिडियोमा मिलन बिश्वकर्माको सम्पादन, बिक्रम चौहानको कोरियोग्राफी, प्रकाश खड्काको छायांकन छ । बिक्रम चौहानले भिडियोको निर्देशन गरेका हुन् । यो भिडियोलाई बिक्रमले गीत अनुसार उत्कृष्ट बनाएका छन् ।

हेर्नुस् भिडियो –


क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
ट्याग : #भरत भट्टको घाणो बोलको म्युजिक भिडियो सावजनिक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
26°
Mostly Cloudy
5:18 am7:01 pm +0545