गायक बाबु बोगटीको रमाइलो गिति एल्वम टिकुली सार्बजनीक
लामो समय अमेरीका बसेर नेपाल फर्कीएका गाएक बाबु बोगटीले फेरी दर्शक माझ टिकुली सार्बजनिक गरेका छन ।
राजधानिमा एक भब्य समारोहका माझ बाबु बोगटी यु टियुब च्यानल मार्फत सो गिति एल्वम सार्बजनिक गरिएको हो ।
सान्नानी,जमुना,तुलशी,साली,कान्छीमोरी,गोरी जस्ता केटीहरूको नाममा गित बनाएर गाउन खप्पिस गायक तथा नायक बोगटीले आफ्नो नयाँ गित तथा एल्बम “ टिकुली “ रमाईलो पारामा बनाईएको छ ।
गितलाई आवाज र संगित बाबु बोगटीले दिएका छन भने ,अमेरिकामा बसोबास गरिरहेका नारद रिजालले शब्द कोरेका छन । भने जस्तो गित त्यस्तै भिडीयो गम्भीर बिष्टले तयार गरेका छन ।भने यसमा अभिनय अहिलेको चर्चित नायिका स्वस्तीमा खड्का र बाबु बोगटी स्वयमले गितमा अभिनय गरेका छन ।
बाबु बोगटीको स्वाद बोकेको गितको भिडीयो
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #बाबु बोगटी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्