शृङ्खला खतिवडालाई सफलता मिल्दै, हेर्नुहोस Miss World को लागी छिन, शृङ्खला भोटमा सबैभन्दा अगाडी (भिडियो)
मिस नेपाल शृंखला खतिवडा मिस वर्ल्डको प्रतिस्पर्धाका लागि अहिले चिनमा छिन् । अहिलेसम्म कुनै पनि मिस नेपालले अन्तर्राष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिताको उपाधि जितेका छैनन् । तर शृंखला खतिवडा एक यस्ती प्रतिष्पर्धीको रुपमा खडा भएकी छन् जसको उपाधि जित्ने प्रबल सम्भावना रहेको छ ।
(भिडियो)

क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #miss nepal 2018, #shrinkhala khatiwada






तपाईको कमेन्ट लेख्नुहोस्