यी हुन उत्कृष्ट कमाइ गर्ने सलमान खानका १० चलचित्र
बलिउड नायक सलमान खान एक स्थापित नायक हुन् । उनले अभिनय गरेको प्राय हरेक चलचित्रले राम्रो कमाइ गर्छ । त्यसोत उनी हतपत अरुको चलचित्रमा काम पनि गरिहादैनन् । आफू सोच विचार गरेर मात्रै चलचित्रमा लागिपर्ने सलमान खानको पछिल्लो फिल्म टाइगर जिन्दा है ले पनि राम्रो पैसा कमायो ।
यहाँ हामीले सलमान खान अभिनित उत्कृष्ट आम्दानी गर्ने १० चलचित्रहरुको जानकारी प्रस्तुत गरेका छौं ।
१. टाइगर जिन्दा है
कूल आम्दानी ३ सय ३८ करोड ७९ लाख भारु
२. वजरंगी भाइजान
कूल आम्दानी ३ सय २० करोड ३४ लाख भारु
३. सुल्तान
कूल आम्दानी ३ सय करोड ४५ लाख भारु
४. किक
कूल आम्दानी २ सय ३३ करोड भारु
५. प्रेम रतन धन पायो
कूल आम्दानी २ सय ७ करोड ४० लाख भारु
६. एक था टाइगर
कूल आम्दानी १ सय ९८ करोड भारु
७. दबंग २
कूल आम्दानी १ सय ५८ करोड भारु
८. बाडिगार्ड
कूल आम्दानी १ सय ३८ करोड ८८ लाख भारु
९. दबंग
कूल आम्दानी १ सय ३८ करोड ८८ लाख भारु
१०. ट्युबलाइट
कूल आम्दानी १ सय २१ करोड २५ लाख भारु
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #सलमान खानका १० चलचित्र
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्