संचारकर्मी रामेश्वर ढकाल अभिनित जिन्दगीको बाटो सार्बजनिक (भिडियो )
काठमाडौँ । बरिष्ठ साहित्यकार लक्ष्मी उप्रेतीको शब्द, रहेको सुमधुर गिति एल्बम जिन्दगीको बाटो सार्बजनिक भएको छ । राजधानिमा एक भब्य समारोहका माझ गिति एल्बमको सार्बजनिक भएको हो ।बुलु मुकारुंगको संगीत र विश्व नेपालीको स्वरमा सजिएको एलबम नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजीत बास्कोटाले स्विच थिचेर सार्बजनिक गरेका हुन । थ्री–स्टार मेघा मिडियाको प्रस्तुती रहेकोउक्त म्युजिक भिडियोको निर्देशन पत्रकार पुकार तिमल्सिनाले गरेका हुनभने क्यामेरामा मोहन अधिकारी रहेका छन्।
म्युजिक भिडियोमा नवोदित कलाकारहरु रामेश्वर ढकाल र अस्मिता भण्डारीले अभिनय गरेका छन्। भिडियोमा आर्थीक रुपमा बिपन्न मानिसको जिवन कथा र जिन्दगीको खुसी खोज्न कसरी बिदेशीनु बाध्य हुन्छन भन्ने कुरालाई प्रस्तुत गरिएको छ ।
हेर्नुहोस रमाइलो भिडियो
https://www.youtube.com/watch?v=5h-OZbjboTs
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #जिन्दगीको बाटो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्