पत्रकार दिपक समीरको अलि अलि गर्दै बोलको गीत सार्बजनिक
पत्रकार दिपक समीरको पहिलो गीत सार्बजनिक भएको छ ।
रेडियो हुँदै टेलिभिजन पत्रकारितामा रहेका दिपकको अलि अलि गर्दै बोलको गीतको लिरिकल भिडियो सार्बजनिक भएको हो ।
डि पि खनालको रचना रहेको गीतमा शंखर थापा “स्माइल” को संगीतमा रहेको छ । समीर को स्वर रहेको उक्त गीत लकडाउन पछि सहज वातावरणमा भिडियो सार्बजनिक गर्ने गायक ले बताएका छन ।
संगीतको समेत बिद्यार्थी रहेका गायकको लामो प्रयास पछि गीत बजारमा आएको हो । नेपाल टेलिभिजनमा कार्यरत रहेका समीर को शुक्रबार लिरिकल भिडियो सार्बजनिक भएको हो ।
https://www.youtube.com/watch?v=Lfk0E9RT75Y&feature=youtu.be&fbclid=IwAR2MVWkOcdimNq-mszyaw67IelhnWXJ722pu62JcJ2qSoeWWQXGXyvxjThA
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #दिपक समीर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्