डा. वाबुराम भट्टराईकी छोरी मानुषीलाई पुत्रलाभ
काठमाडौ २८ असार । विद्यार्थी नेतृ मानुषी यमी भट्टराई र जेकेन्द्र श्रेष्ठलाई पुत्र लाभ भएको छ । आज त्रिवि शिक्षण अस्पताल महाराजगंजमा विहान १०.०५ बजे पुत्र लाभ भएको हो । केही बर्ष पहिले उनीहरुबीच विवाह भएको थियो ।
जनता समाजवादी पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मानुषीले पुत्र लाभ गरेको कुरा सामाजिक सञ्जालमा राखेका छन् । उनले आफू बल्ल हजूरबा भइयो भनेर लेखेका छन् । उनले अस्पतालमा पुगि मानुषीकिो छोरो समातेको तस्विर समेत राखेका छन्
‘छोरी मानुषी र ज्वाइँ जेकेन्द्रलाई आज असार २८ गते विहान १०।०५ बजे पुत्रलाभ भएको छ। आमा र शिशु दुवैको स्वास्थ्य राम्रो छ ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
अस्पतालमा अपरेसनमा सफल अपरेसनकालागि डा। गीता गुरूंग र सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद समेत नेता भट्टराईले दिएका छन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार, स्वास्थ्य
ट्याग : #मानुषी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्