Techie IT
मंगलबार, माघ २९,२०८१

कागेश्वरी मनोहरा नगरपालिकामा कलाकारहरु संगठित , साँस्कृतिक मंच गठन


काठमाडौ । कागेश्वरी मनोहरामा सँस्कृतिको जगेर्ना गर्दो बिभिन्न साँस्कृतिक कार्यक्रम मार्फत सामाजिक सेवामा प्रतिबद्ध रही नगर बिकाश अभियानमा सहयोग गर्ने उदेश्यले कागेश्वरी मनोहरा साँस्कृतिक मंच गठन गरिएको छ । नगरपालिका भित्र बसोवास गर्ने बिभिन्न राष्ट्रिय तथा स्थानिय कलाकारहरुको अगुवाइमा साँस्कृतिक मंच गठन गरिएको बताइएको छ ।

सो भेलाले निम्न अनुसारको १३ सदस्य नगर सास्कृतिक मञ्च गठन गरेको छ ।

१.सी.पी.पुडासैनी ( अध्यक्ष )
२. रामचन्द्र अधिकारी ( उपाध्यक्ष )
३.उपमा रायमाझी ( सचिब )
४.मणिराज काफ्ले ( कोषाध्यक्ष )
५.सनिल कुईकेल ” उदास ” ( सदस्य )
६. बद्री पुडासैनी ( सदस्य )
७.कालुराम थापा ( सदस्य )
८.प्रिति भट्टराई ( सदस्य )
९. पार्वती कार्की ( सदस्य )
१०. प्रेम पाण्डे ( सदस्य )
११.राजेन्द्र श्रेष्ठ ( सदस्य )
१२. बिक्रम नगरकोटी ( सदस्य )
१३. पुस्कर प्याकुरेल ( सदस्य )

यसै गरी नगरपालिका प्रमुख कृष्णहरि थापाले साँस्कृतिक मंच गठन संग सहकार्य गरि नगरभित्रका कला , संस्कृति लाई बृद्धि बिकाश गर्दे अघि बढ्ने बताए ।

 


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #कागेश्वरी मनोहरा, #साँस्कृतिक मंच गठन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
15°
Clear
6:42 am5:53 pm +0545