कलाकार मोहिना कुमारीसहित परिवार सदस्य र सहयोगीमा पनि कोरोनाको संक्रमण
एजेन्सी । भारतीय कलाकार मोहिना कुमारी सिंहमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । टेलिभिजन कार्यक्रमा ‘ये रिश्ता क्या कहलाता हे’ लगायतमा अभिनय गरिसकेकी उनका श्रीमान् सुयश रावत, ससुरा तथा क्याबिनेट मन्त्री सतपाल महाराज, सासु अमृता रावत, जेठानी आराध्या र उनका पाँच वर्षका छोरा पनि कोरोनाद्वारा संक्रमित छन् ।
मोहनाको घरमा काम गर्ने अन्य १७ कामदारमा पनि कोभिड–१९ परीक्षण पोजेटिभ आएको छ । सबै ऋषिकेशको एम्स अस्पतालमा भर्ना छन् ।
आफूहरुमा कोरोना देखिएपछि उनले सामाजिक संजालमा लेखेकी छिन्, ‘सुत्न सकिरहेकी छैन । यो सुरुवाती दिन हामी सबैका लागि निकै कष्टकर छ । विशेषगरी हाम्रा बच्चा र वृद्ध–वृद्धाका लागि । तर यो सबै छिट्टै समाप्त होस् भनेर म प्रार्थना गरिरहेकी छु । हामी ठिक छौं ।’
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #मोहिना कुमारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्