एकैदिन ५ हजारले बढ्यो सुनको मूल्य

काठमाडौं, ७ जेठ । सुनको मूल्य आज एकैदिन पाँच हजार रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार आज छापावाल सुन प्रतितोला पाँच हजार रूपैयाँले बढेर एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि हिजो मंगलबार सुनको मूल्य एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले बढेर प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #breaking, #एकैदिन ५ हजारले बढ्यो सुनको मूल्य
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ३टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ४नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ५तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ६टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ७तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ८टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
तपाईको कमेन्ट लेख्नुहोस्