काठमाण्डौ मलमा करोडौको घोटला, प्रहरीलाई मासिक १० लाख कमिसन जाने खुलासा
गत बैशाख ०३ गते काठमाण्डौ मलमा पत्रकार सहित उनकी श्रीमती सांघातिक हमलामा परेका थिए । केहि केटाहरुले आएर हमला गर्दा उनीहरु घाइते भएका थिए।केहि समय अगाडी काठमाण्डौ मलमा भएको भ्रस्टाचारको बिषयमा बोल्दा उनीहरु माथि हमला भएको फेसेयल हाउसकि संचालिका सुष्मा महराले जानकारी दिएकी छन् ।
पटक पटक आफुलाई कृते कागजमा हताक्षर गर्न लगाएको र आफुले नमान्दा उल्टो ज्यान मार्ने धम्कि आउने गरेको महराको दावी छ । अफिसबाट घर फर्कदै गर्दा श्रीमान श्रीमती माथि आक्रमण भएको उनले बताएकी छन् ।आक्रमणबाट उनीहरु बच्न सके पनि घोटालालाइ अन्त्य गर्न नसकेको खुलेको छ।एता घाईतेलाई प्रहरीले समेत असहयोग गरिरहेको र मासिक १० लाख कमिसन खादै आएको समेत खुलेको खुलासा भएको छ ।
( के छ भित्री रहस्य, हेरौ भिडियो )
क्याटेगोरी : अर्थ
ट्याग : #काठमाण्डौ मलमा करोडौको घोटला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्