साल्ट ट्रेडिङ्द्वारावार्षिकोत्सवको पूर्वशन्ध्यामा रक्तदान कार्यक्रम
सरोज ओझा
काठमाडौं, भाद्र २२ । साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडले आफ्नो ५६ अौ वार्षिकोत्सवको अवसरमा २२ गते शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कर्पोरेशनको कालिमाटी स्थित केन्द्रिय कार्यालय हातामा आयोजित उक्त कार्यक्रमको उदघाटन साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडका संचालक समिति अध्यक्ष लक्ष्मीदास मानन्धरले गर्नु भएको थियो ।

मृगौला पीडित समाजको सहयोगार्थ आयोजित उक्त रक्तदान कार्यक्रममाझबाट कर्पोरेशनका संचालक समिति सदस्य, शेयरधनी, बरिस्ठ अधिकारी, कर्मचारी, डिलर प्रतिनिधि, पत्रकार लगायतले रक्तदान गरेका थिए । रेडक्रसको सहयोग माझ् सन्चालित उक्त रक्तदान कार्यक्रम माझबाट करिब ६० जना रक्तदाताले रक्तदान गरेको कर्पोरेशनका बिभागिय प्रबन्धक ब्रजेश् झाले जानकारी दिनुभएको छ ।
साल्ट ट्रेडिङ्ले आफ्नो स्थापना दिवस अर्थात भाद्र २७ गते वार्षिकोत्सव समारोहको आयोजना गर्नुपुर्ब प्रत्यक बर्ष रक्तदान कार्यक्रमको आयोजना गर्ने गर्दै आइरहेको कर्पोरेशनका कार्यकारी अधिक्रित उर्मिला श्रेष्ठ बताउनु हुन्छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #साल्ट ट्रेडिङ्द्वा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्