अब कर्जाको व्याज घट्ने आधार बन्यो-बैंकर्स संघ
व्याजदरका सम्बन्धमा बैंकर्स संघले पछिल्लो पटक गरेको सम्झौतामा कर्जाको व्याजदर घटाउन पहल गर्ने सम्झौता भएको छ । संघको बिहीबार बसेको बैठकमा २८ वाणिज्य बैंकका प्रमुख कार्यकारीहरुले कर्जाको व्याजदर १५ प्रतिशत माथि नरहने अवस्था बनाउन सक्दो पहल गर्ने सम्झौता गरेका थिए ।हिले कायम बैंकहरुको आधार व्याजदरमा थपिँदै आएको प्रिमियम न्यून विन्दुमा राख्दै समग्र अर्थतन्त्रको लागत घटाउने सम्बन्धमा संघका सदस्यहरु सकरात्मक बने पछि कर्जाको व्याजदर घट्ने अनुमान गरिएको हो ।
बैंकर्स संघका अध्यक्ष तथा नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुगांनाका अनुसार बैंकहरुका बिचमा निक्षेप व्याजदरको शीर्ष विन्दुमा बढीमा ४ प्रतिशतसम्ममा मात्र कर्जा प्रवाह गर्न पहल गर्ने सम्बन्धमा बैंकहरु सकारात्मक बनेका हुन् । ‘अहिले तरलताको भन्दा लगानीयोग्य रकमको मात्र समस्या हो । त्यसलाई मिलाउँदा बैंकहरुको व्यवसायमा केही असर परे पनि निक्षेपको व्याजदरभन्दा तीन चार प्रतिशत धेरैमा मात्र कर्जा परिचालन गर्न बैंकहरु सहमत भएका छन् । तर नतिजा यस्तै हुन्छ भन्न सक्ने अवस्था छैन ।
क्याटेगोरी : अर्थ
ट्याग : #व्याज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्