Techie IT
शनिबार, असार २१,२०८२

यू-१६ इस्ट जोन कप: उपाधि जित्न नेपाललाई सामान्य लक्ष्य


काठमाडौं। एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधिका लागि सिंगापुरले नेपाललाई ११४ रनको सामान्य लक्ष्य दिएको छ ।

फाइनलमा नेपालविरुद्ध पहिला ब्याटिङ गरेको सिंगापुर ४० ओभर ५ बलमा ११३ रनमा अलआउट भयो । सिंगापुरका रोहन अस्टिन अरुणले सर्वाधिक २३ रन बनाए ।

बलिङमा नेपालका अभय यादव र सुशील बहादुर रावलले समान ३/३ विकेट लिए । कप्तान विपिन शर्मा एक र शुभम खनालले २ विकेट लिए ।


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #यू-१६ इस्ट जोन कप: उपाधि जित्न नेपाललाई सामान्य लक्ष्य


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

Kathmandu, NP
24°
Mostly Cloudy
5:11 am7:04 pm +0545