नेपाल क्यान्सर अस्पतालमा अत्याधुनिक एमआरआई सेवा सुरु

नेपाल क्यान्सर अस्पतालमा अत्याधुनिक एमआरआई सेवा सुरु काठमाडौं । नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरले अत्याधुनिक प्रविधियुक्त एमआरआई (MRI) सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। अस्पतालका अध्यक्ष तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठले विशेष समारोहबीच रिबन काटेर नयाँ सेवाको उद्घाटन गरेका हुन्। अस्पतालका अध्यक्ष डा. सुदीप श्रेष्ठले अत्याधुनिक एमआरआई सेवा सञ्चालन र दीर्घकालीन … Continue reading नेपाल क्यान्सर अस्पतालमा अत्याधुनिक एमआरआई सेवा सुरु