कोरोना संक्रमण नियन्त्रणमा गरिएको Contact Tracing के हो ?

SARS-COV-2 एउटा positive-strand RNA virus हो जसको alpha र beta genera ले मानिसलाई संक्रमण गर्दछ । हाल सम्म एक लाख अठाइस हजार भन्दा बढीको ज्यान लिइसकेको यस संक्रमणले जनस्वास्थ , दैनिक कृयाकलाप , अर्थतन्त्र आदिमा असर परेको सर्बबितिद छ ।
नेपालमा १६ जना संक्रमित भएको र पश्चिम नेपाल बढी जोखीममा रहेको हुनाले सरकारले नियन्त्रणका लागि लकडाउन ,contact tracing, स्वाप परिक्षण , आदि गर्दे आएको छ ।
Contact भन्नाले के बुझिन्छ ?
त्यस्ता ब्यक्ती जसले निम्म उलेखित कुनै एक वा बढी प्रकारका exposure संकास्पद वा संक्रिमित ब्यतीबाट अनुभव गरेका हुन्छन ।
- संकास्पद वा संक्रमीत ब्यक्तीसंग एक मिटरको दुरी भित्र आमने सामुने भएको
- संकास्पद वा संक्रमीत ब्यक्तीसंग प्रत्यक्ष शारीरीक सम्पर्क भएको
- संकास्पद वा संक्रमीत ब्यक्तीलाई बिना पिपिई प्रत्यक्ष हेरचाहा गरेको
Contact का प्रकारहरु
उच्च जोखीम
त्यस्ता ब्क्तीहरु जसलाई रोग सर्ने जोखीम धेरै हुन्छ जस्तै :
- बिरामीको खकार ,सिगान , र्याल , थुक, रगत ,बान्ता , पिसाव आदि छोएमा, समातेमा वा सम्पर्कमा आएमा
- बिना पिपिई बिरामीको सम्पर्कमा आएमा
- प्रत्यक्ष शारिरिक सम्पर्क राखेमा
- बिरामीको कपडा , खाएको भाडा कुडा , तन्दा ब्याकेट , समातेमा वा सफा गरेमा
- एउटै कोठाभित्र संगै बसेमा
- एउटै गाडीमा एकमिटरको दुरीभित्र बसेर यात्रा गरेमा , आदि
कम जोखीम
- एउदै Transit बाट यात्रा गरेमा तर उच्च जोखीम exposure नभएमा
- खुल्ला चौरमा संगै भएमा तर उच्च जोखीम exposure नभएमा आदि
के हो Contact Tracing ?
संकास्पद वा संक्रमीत ब्यक्तीसंग सम्पर्कमा आएका सबै मानिसहरु जस्तै सामाजिक, पारिवारीक , ब्यवसायीक , स्वाथ्यकर्मी, सुरक्षाकर्मी ,यात्राका सहकर्मी आदी ब्यक्तीहरुको पहिचान गनेु र निम्नकुराहरु रेकर्ड गर्नेु हो
- नाम , सम्पर्क नम्बर , जनसंखीक विवरण
- संकास्पद वा संक्रमीत ब्यक्तीसंग सम्पर्क भएको मिति
- ज्वरो खोकी , स्वास फेर्न गारो भए वा नभएको र यदि भए सुरु भएको मिति
बिभिन्न देशहरुले बिभिन्न तरिका र पद्धतीबाट Contact Tracing गरेकोको पाइएको छ । जस्तै Mobile Apps, सामुदायीक संर्बेक्षण आदि । Contact Tracing एक उपयुक्त र आवश्यक जनस्वाथ औजार हो जसले कोरोना संक्रमणलाई नियन्त्रण गर्ने मदत गर्दछ ।
क्याटेगोरी : विचार/बहस
ट्याग : #Contact Tracing, #रमेश तिमिल्सिना
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्