कोरोना संक्रमित युवाको १४ दिने भोगाई र अनुभव – हेर्नुहोस पुरा भिडियो
कोरोना संक्रमित बिरामीहरु समाजको ब्यवहारबाट आफु दुखित हुने गरेको गुनासो गर्छन् –
संक्रमितका सकस, अनुभब र अफ्ठ्याराहरु :
यो भिडियो कोरोना संक्रमित सुजन घिमिरेले आफैले तयार पार्नु भएको भिडियो हो । उँहा अहिले खाँदबारीको हिमालय किरण क्याम्पसमा बनेको आईसोलेसनमा सामान्य स्वास्थ अवस्थामा अन्य कोरोना संक्रमितहरुलाई मनोबल बढाउन सहयोग गर्दै आउनुभएको छ ।
घिमिरेले साउदीबाट फर्किए पछि आईसोलेसन सम्म आँउदाको अनुभव यो भिडियोमा प्रस्तुत गर्नुभएको छ । कोरोना भ्रम र यथार्थ के हो भन्ने कुरा बुझाउने कोसिस घिमिरेले गर्नुभएको छ । भिडियो पुरा हेरेर प्रतिक्रिया दिनुहुन अनुरोध गर्दछौ ।
क्याटेगोरी : भिडियो, स्वास्थ्य
ट्याग : ##कोभिड१९, #hot, #कोरोना पुष्टि, #कोरोना भाइरस, #कोरोना संक्रमण, #कोरोना संक्रमित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्