मनाङको हुम्देमा दोस्रो आइस क्लाम्बिङ सुरु
मनाङ । मनाङ ङिस्याङ गाउँपालिका–४ स्थित हुम्देमा गत मङ्गलबारदेखि दोस्रो आइस क्लाम्बिङ महोत्सव सुरु । नेपाल आइस क्लाम्बिङ टीम र नेपाल पर्वतारोहण सङ्घ एनएमएको आयोजनामा महोत्सव सुरु भएको हो ।
तस्वीर : नवीन लामिछाने रासस
क्याटेगोरी : पर्यटन
ट्याग : #नेपाल आइस क्लाम्बिङ






तपाईको कमेन्ट लेख्नुहोस्