ठमेल पर्यटन विकास परिषदको निर्वाचनमा राणाको प्यानलबाट को को उठदै छन् ?

राणाको प्यानलबाट अधिकारी परिषदको महासचिवका प्रत्यासी काठमाडौं, २३ जेष्ठ – देशको प्रमुख पर्यटकिय क्षेत्र ठमेलको विकास र ठमेल क्षेत्रका पर्यटन ब्यवसायीहरुको हक र हितका निम्ती महत्वपूर्ण भूमिका खेल्ने साझा मंचका रुपमा रहेको ठमेल पर्यटन विकास परिषदको निर्वाचन नजिकिदै जादा ठमेलका ब्यवसायीमा चुनावी सरगर्मी बढेको छ ।

परिषदको आसन्न चुनावका लागि ब्यवसायीहरु प्यानल बनाएर मैदानमा उत्रिएका छन् । यसै माझ युवा पर्यटन ब्यवसायी ध्रुब अधिकारी प्रकाश नरसिह राणाको प्यानलबाट परिषदको महासचिवमा भिडने भएका छन् । राणाको प्यानलबाट को को उठदै छन् ?
अध्यक्ष -प्रकाश नरसिह राणा
उपाध्यक्ष – राजुमान डङ्गोल – भविश्वर शर्मा – गीता गुरुङ महासचिव – ध्रुब अधिकारी
सचिव – दवाङग तामाङ
कोषाध्यक्ष – राजकुमार थपलिया
सदस्य – कर्मा घले – राजेन्द्र दुलाल – केशब बस्नेत – राजन श्रेष्ठ – दिनेश श्रेष्ठ – स्वप्निल शर्मा – रुपेश गुरुङ – महेशराज कोइराला
क्याटेगोरी : पर्यटन
ट्याग : #ठमेल पर्यटन विकास परिषद
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्