Techie IT
आईतबार, चैत्र ९,२०८१

सीमा रक्षाका लागी नेपाली सेना पठाउन नेता भीमसेनदासको आग्रह


काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद भीमसेनदास प्रधानले सेनालाई सीमामा पठाउनन सरकारलाई आग्रह गरेका छन् ।

देशको सीमा रक्षा गर्ने दायित्व सरकारको हो भन्दै प्रधानले सोमबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा सरकार संग आग्रह गरेका हुन ।

वार्ता हुँदै गर्छ । सेनालाई सीमामा पठाउन उनले सरकार समक्ष माग गरेका हुन ।


क्याटेगोरी : विशेष
ट्याग : #भीमसेनदास


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Fair
6:02 am6:17 pm +0545