काठमाडौको ढुंगेधारामा डुवान, ढल टाँलिदा ५० भन्दा बढी पसलमा क्षति
अर्चना भण्डारी
१५ भदौ, काठमाडौं । शनिबार रातिको अविरल बर्षाका कारण काठमाडौंको ढुंगेधारा क्षेत्र डुवानमा परेको छ ।
पानीको निकास हुने ठाउँ टालिएपछि जमेको पानीले वरपरका घर, पसल र टहराहरु डुबेका हुन् ।
पानीको निकास हुने ठाउँ टालिएपछि जमेको पानीले वरपरका घर, पसल र टहराहरु ढुंगेधारामा ५० भन्दा बढी पसल डुवानमा परेको छ स्थानीय वासिन्दाले बताएका छन् ।
यहाँ ठूलो पानी पर्दा हरेक वर्ष डुवान हुने गरेको छ ।

क्याटेगोरी : विशेष
ट्याग : #ढुंगेधारामा डुवान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्