कृषि ब्यवसाय गर्न १५ लाख रुपैयाँसम्म कर्जा लिनेलाई सस्तो ब्याज ,कुनै शुल्क लिन नपाइँने
राष्ट्र बैंकले साउन ८ गते जारी गरेको मौद्रिक नीतिमा त्यस्तो कर्जा लिनेलाई आधार ब्याज दर भन्दा बढीमा दुई प्रतिशत मात्र प्रिमियम लगाउँनु पर्ने, कुनै सेवा शुल्क लिन नपाईने र अग्रिम रुपमा कर्जा चुक्ता गर्दा पनि कुनै शुल्क लिन नपाइँने ब्यवस्था गर्नुपर्ने जनाएको छ ।
राष्ट्र बैंकले गरेको ब्यवस्थाः

त्यस्तै बैंकका हरेक शाखाले यस्तो कर्जा प्रबाह गर्न निवेदन प्राप्त भएको सात दिन भित्र निर्णय गर्नुपर्ने र कर्जा प्रबाह गर्न नसक्ने भएमा कारण खोली सम्बिन्धत निबेदकलाई जानकारी दिनुपर्ने ब्यवस्था राष्ट्र बैंकले गरेको छ ।
यस प्रकारको ब्यवस्थाले कृषि तथा अन्य उत्पादनमुलक ब्यवसाय गर्नेहरुलाई राहत पुग्न गई रोजगारी र आन्तरिक उत्पादन बृद्धिमा सहयोग पुग्नसक्ने देखिएको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #कृषि ब्यवसाय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्