Techie IT
सोमबार, चैत्र १०,२०८१

विप्लवका काठमाडौं उपत्यका इन्चार्ज पक्राउ


काठमाडौं, ५ साउन । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का काठमाडौं उपत्यका इन्चार्ज पक्राउ परेका छन् ।

अपराध महाशाखाको टोलीले विप्लव नेकपाका उपत्यका इन्चार्ज माइला लामालाई पक्राउ गरेको हो ।

उनलाई अपराध महाशाखाको प्रहरी टोलीले शनिबार राति काठमाडौंको काँडाघारीबाट पक्राउ गरेको स्राेतले जनाएकाे छ ।


क्याटेगोरी : विशेष
ट्याग : #विप्लव


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
6:01 am6:18 pm +0545