Techie IT
आईतबार, चैत्र ९,२०८१

काठमाडौँमा १३ हजारसँग लाइसेन्सप्राप्त हतियार


काठमाडौँ । काठमाडौँमा १३ हजार व्यक्तिले लाइसेन्स लिएर हतियार राखेका छन् । तर, ती हरियार नवीकरण भए–नभएको र को–कोसँग छ भन्ने सरकारी निकायलाई नै जानकारी छैन ।

 

सरकारले १० वर्षसम्म पनि व्यक्तिसँग भएका निजी हतियारको लगत संकलन गर्न नसकेको हो । जुनसुकै जिल्लाबाट हतियार नविकरण गर्न मिल्ने कानुन भएकाले पनि विवरण संकलनमा कठिनाइ भएको छ ।

 

यस्तै, नविकरण नभएका हतियार प्रशासनलाई जानकारी नहुने भएकाले अवैध रुपमा हतियार राख्ने बढीरहेका छन् ।

 

यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।


क्याटेगोरी : विशेष
ट्याग : #लाइसेन्स लिएर हतियार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Fair
6:02 am6:17 pm +0545