सेक्स गर्नुअघि नखानुहोस यि खानाहरु
केही खानले स्वास गन्हाउँछ, पेट फुलेझै बनाउँछ अनि असहज गर्छ। खानाकै कारण कामको बिचमै बाथरुम दौडिन नपरोस्।
आफुलाई असहज बनाउने खाना नखानु नै बेस। यहाँ सेक्सको अघि खान बाट बच्नु पर्ने ४ खानाको बारेमा चर्चा गरिएको छ।
तारेको खाना
तारेको वा भुटेको खानले टेस्टेस्टोरनको लेभल र सर्कुलेसनमा नकारात्मक असर पुर्याउँछ। तेल र नुनको मिश्रणले पेट फुल्छ, असहज महसुस गराउँछ। कमसेकम एक दिनको लागि आलु नखानुस्। खानै परे पकाएर वा उसिनेर खानु उत्तम हुन्छ।
पिज्जा
पिज्जामा गहुँ हुन्छ जसलाई खाएपछि पेट बढ्छ। यसमा हुने चिजले पनि त्यति सहयोग गर्दैन। बरु अनौठो गन्ध छोड्छ, स्वास गन्हाउँछ।
सोडा भएका पेयपदार्थ
सोडा भएका पेयपदार्थ सेक्सपूर्व नपिउँनुस्। बियर वा सफ्ट ड्रिङ्क्सले पेट अस्वभाविक बढाउँछ। गन्ध सहितको डकार आउँछ। बरु वाइन उत्तम हुन्छ।
लसुन
लसुन भएका खाना सेक्सपूर्व नखानुस्। यसले अनौठो गन्ध पैदा गर्छ।
क्याटेगोरी : विशेष
ट्याग : #सेक्स
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्