महासंघको आसन्न निर्वाचनका लागि निर्मला शर्माको नेतृत्वमा अन्य पदाधिकारी घोषणा सभा सम्पन्न
सीता पौडेल
काठमाडौं । नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनका लागि निर्मला शर्माको नेतृत्वमा अन्य पदाधिकारी घोषणा सभा सम्पन्न भएको छ । मंगलबार बागबजारको एक सभाहलमा आयोजना गरिएको उक्त घोषणा सभामा प्रेसचौतारी नेपाल, प्रेसमञ्च नेपाल, मिडिया नेपाल, जनपत्रकार सङ्गठन लगायतका नौ सङ्गठनको संयुक्त प्यानलको तर्फबाट सबैको समान सहभागिता रहने गरि उम्मेदवार घोषणा सभा सम्पन्न भएको हो ।

(हेर्नुस् उम्मेद्वारको नामावलीसहित सातबुँदे घोषणापत्र)
अध्यक्षः निर्मला शर्मा
वरिष्ठ उपाध्यक्षः माधव नेपाल
उपाध्यक्ष (महिला) दाना केसी सुवेदी
उपाध्यक्ष (समावेशी) अवधेश झा
महासचिवः बालकृष्ण बस्नेत
सचिव (खुल्ला )रामकृष्ण ज्ञवाली
सचिव (महिला) निमा काफ्ले
सचिव आदिवासी–जनजाति शाहीमान राई
सचिव (मधेशी) श्वेता सिन्हा
सचिव (दलित) मधु शाही
सचिव (एशोशियट) रामेश्वर कार्की
कोषाध्यक्षः कृष्ण गिरी
लेखा समिति संयोजकः द्वारिका काफ्ले


क्याटेगोरी : विशेष
ट्याग : ##पदाधिकारी घोषणा सभा सम्पन्न, #hot, #नेपाल पत्रकार महासङ्घ#
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्