बुबाबाटै १४ वर्षीया छोरी बलातकृत
दैलेख, २४ मंसिर । दैलेख जिल्लामा छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छन् ।
मदिरा सेवन गरेर आफ्नै १४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बुवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
घरमा कोही नभएको मौका छोपी ललाइ–फकाइ आफ्नै छोरीमाथि बलात्कार गरेको गोप्य सूचनाका आधारमा ३८ वर्षीया पुरुषलाई पक्राउ गरेको प्रहरीले हो ।
क्याटेगोरी : विशेष
ट्याग : #छोरी बलातकृत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्