टोखामा कोरोना संक्रमण बाट हाल सम्म ६ जनाको मृत्यु
टोखा नगरपालिकामा शनिवार थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् भने १ को मृत्यु भएको छ ।
टोखा नगर स्वास्थ्य शाखाको दैनिक अपडेट अनुसार शनिवार संक्रमण पुष्टिभएका संक्रमितमध्ये वडा नं २ मा २ जना, ३ मा ८ , ४ मा ७ , ५ मा ३, ६ मा ५, ७ मा ७, ८ मा ८, ९ मा , १० मा ६, ११ मा ९ र अन्य १९ जना रहेका छन् । त्यस्तै शनिवार वडा नं ७ का ८२ वर्षीय एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुने ती महिला दिर्घ रोगका बिरामी भएको टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोलले बताएकी छन् ।
उनी सहित टोखा नगरपालिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #कोरोना संक्रमण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्